धादिङको थाक्रे गाउँपालिका–११ बालुवाफाँटका किसानले लगाएको करेलाखेती । अज्ञात रोगका कारण करेलाको बोट मर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधिलाई समस्या समाधान गर्न माग गरेका छन्...
नेपालभर दैनिक एक हजार ग्यास सिलिण्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिण्डर मात्र बिक्री भएका छन् । लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने...
निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ...
पाल्पाको रामपुर नगरपालिका –५, बेझाड बजारको रामपुर युवा क्लबको प्राङ्गणमा मङ्गलबार राहत लिन सामाजिक दूरी कायम गरी लामबद्ध भएर बसेका सर्वसाधारण । नगरपालिकाले वडाबाट...
लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवार काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा मङ्गलबार सामाजिक दूरी कार्यम गरी खाना खाँदै । काठमाडौँ महानगरपालिकाको सहर्कायमा विभिन्न संस्थाको...
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद्...
प्रदेश नं १ को कोभिड–१९ को उपचार केन्द्र कोशी अस्पताल विराटनगरलाई राष्ट्रिय युवा सङ्घ मोरङले रु ८५ हजारको लागतमा निर्माण गरी प्रदान गरेको कोभिड–१९...
वागमती प्रदेश सरकारले हेटौंडामा प्रवेश हुने सवारी साधन स्यानिटाईज गर्न बनाएको स्यानिटाईज टनेलमा खाद्यान्न बोकेको ट्रक । तस्वीर अञ्जली थापा, रासस ...
पोखराको तालबाराही मन्दिर जाने सडक छेउमा नेपाली सेनाको व्यारेकभित्र बाँसको झ्याङमा बकुल्ला । उनीहरु गुँड बनाएर फुल पार्ने तयारी गर्दै छन् । तस्वीर :...
लकडाउनका बेला पोखराको फेवातालमा बल्छीको सहायताले माछा मार्दै स्थानीय युवा । तस्वीर : प्रदीपराज वन्त÷रासस ...