• Wednesday 9th of September 2026

आँखाको सुरक्षाबो पर्याप्त चेतना नहुँदा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । नयाँ विधुतीय प्रविधिप्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान...

चेतनाको अभावले आँखाका रोगी बढे

यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।विगत वर्षहरुमा पनि कोषले पशुपति...

बालाचतुर्दशीमा पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही

के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ?...

ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज हुँदै

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहरमैला प्रायः बजार नजिकै राजमार्गको छेउबाट त्रिशूली नदी किनारमा जलाउने र फ्याँक्ने गरिँदा धुवाँको दुर्गन्ध फैलिनुका...

छेउमै फोहर जलाउँदा राजमार्ग प्रदूषण

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको...

पोखराको विकास र समृद्धिको खाका तयार छ : भट्टराई

दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि...

भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन्...

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ ।...

छोरी बचाउ अभियान प्रभावकारी बन्दै

झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको...

भद्रपुर विमानस्थल पुनःसञ्चालन

पाल्पा रामपुरको राम्चे सामुदायिक वनमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । रामपुर नगरपालिका–५ स्थित रहेको राम्चे सामुदायिक वन उपभोक्ता समूहले पर्यटकलाई...

राम्चे वनले पर्यटकलाई लोभ्याउँदै
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology