खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैं खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा...
तनहुँको व्यास नगरपालिका–५ साँगेबाट ग्रामीण भेगमा जाँदै गरेको बसको छतमा चढेर यात्रा गर्दै यात्रु । ग्रामीण भेगमा चल्ने अधिकांश सवारी साधनमा छतमै बसेर यात्रा...
वालिङ नगरपालिका– १३ का वडाध्यक्ष आनन्द पाठक सिपकार एकता समाज वालिङ– १३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा हस्तान्तरण गर्दै । तस्बिरः हिमलाल पराजुली÷...
टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नष्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नं १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका...
कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्ने दाउराका लागि सञ्जयले टीकापुरमा रहेका...
लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज...
– झलनाथ खनाल छाउपडी प्रथा उन्मूलनका लागि स्थानीय तहले धेरै प्रयास गरे र ग्रामीण बस्तीमा छाउपडी गोठ भत्काइए पनि यो प्रथा अझै कायमै रहेको पाइएको...
लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला...
प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत...
–वीरेन्द्र कर्ण साठी वर्षीया फूलमायाँ पहरीको अनुहार हेर्दा गहभरि आँसु, निधारभरि चिन्ताको रेखा स्पस्ट झल्किछ । आम्दानीको अभावमा प्राय टोलाएरै बस्नुपर्ने र चाडपर्वको बेलामा पनि...