• Saturday 25th of July 2026

गोकर्णेश्वरका मेयर सन्तोष चालिसे सक्रिय भएपछि गोकर्णेश्वर नगरपालिकामा बन्ने भो १० वटा क्वारेन्टाइन


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्नेश्वर नगरपालिकाले विश्व व्यापी रुपमा महामारीको रुपमा फैलीएको कोरोनाको सम्भावित जोखिम रोक्न १० वटा क्वारेन्टाइन (आईसोलेशन रुम) बनाएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको निर्देशनपछि गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालले समान ५-५ वटा अस्थाई कोरोना आईशोलेशन रुम क्वारेन्टाइन बनाउने भएको हो । के भन्छन् गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,हेर्नुस् भिडियो :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology