• Saturday 25th of July 2026

२१ जनाको स्वाब परीक्षणका लागि पोखरामा


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना ध्यानमा राखी भारतलगायत विभिन्न देशबाट आएका २१ जनाको स्वाब निकालेर परीक्षणका लागि पोखरा लगिएको छ । बेँसीहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालबाट र मध्यनेपाल नगरपालिकाबाट १५ जनाको स्वाब निकालेर कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालको क्षेत्रीय प्रयोगशालामा पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology