• Saturday 25th of July 2026

रगत अभाव भएपछि रक्तदाताबाट रक्तदान


  • गोकर्णेश्वर अनलाइन

रगत अभाव भएपछि पोखरा महानगरपालिका–९ नयाँबजारस्थित समाधान मिडिया प्रालिद्वारा बुधबार आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै सञ्चारकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण । रक्तदाताबाट २४ युनिट रगत सङ्कलन भएको छ । तस्बिरः राधिका कँडेल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology