सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री हस्तान्तरण गर्दै सभामुख अग्निप्रसाद सापकोटा । जुगल गाउँपालिकाको लिदी, बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसी गाउँपालिकाको लार्चाका बाढी पहिरोबाट विस्थापित भएकाका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । तस्वीर : देवराज सुवेदी÷रासस
