• Saturday 25th of July 2026

झोलुङ्गे पुल निर्माण गरिदै


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र व्यास नगरपालिका–१० परेवाडाँडा जोड्न मादीनदी माथि झोलुङ्गे पुल निर्माण गरिँदै । झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई वारपार गर्न सहज हुनेछ । तस्बिर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology