सुदर्शन बजगाई,आशाका किरण समाचार । युवा संघ नेपालका पुर्व सचिव एवम् नेकपाका युवा नेता बच्चनबहादुर सिंहले प्रधानमन्त्री केपी ओलीको गिनिज बुकमा नाम लेखाउनुपर्ने बताएका छन् । आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै सिंहले सो बताएका हुन् । मृगौला प्रत्यारोपण गरेको १३ औं दिनदेखी १८ घन्टा दैनिक काम गर्ने प्रधानमन्त्री संसारमा बिरलै पाइने भएकाले उहाँको नाम रेकर्ड बुकमा लेखाउनुपर्ने सिंहले बताए । हेर्नुस् पूरा भिडियो वार्ता :
