• Friday 24th of July 2026

प्रधानमन्त्रीले माओवादी कार्यकर्तालाई दुई लाख बाँड्न लागेको भन्दै एमालेको युवा संघले घेर्‍यो अर्थ मन्त्रालय


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री प्रकासशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । कार्यबिधीनै पास गरेर अयोग्य लडाकुलाई भनेर जनही २ लाख बाँड्न लागेपछि प्रचण्ड नेतृत्वको सरकारको सत्तापक्षमै मात्र नभै चौतर्फी रुपमा विरोध सुरु भएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेको नेतृत्वको टोलीले आज अर्थमन्त्रीलाई भेटेर सो निर्णय खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

हेर्नुस् यस्तो छ ज्ञापनपत्र :

No description available.

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology