• Friday 24th of July 2026

अभिभावकको लागि खुसीको खबर : गोकर्णेश्वर नगरपालिकामा असोज १६ देखि सबै विद्यालय साबधानी अपनाएर खोल्ने सर्वपक्षीय निर्णय


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । लामो समय लकडाउन र निशेधाज्ञाका कारण विद्यालयमा गएर शिक्षा लिनबाट बन्चित विद्यार्थी अब स्कुल जान पाउने भएका छन् । आज गोकर्णेश्वर नगरपालिकाले काठमाडौंको जोरपाटीमा रहेको  बुद्ध एकेडेमीको हलमा गरेको पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले सो कुरा बताउनु भएको हो । भिडियोमा हेर्नुस् कसरी खोल्न पाईन्छ विद्यालय?के के छन् सुरक्षा मापदण्ड?किन गरियो यस्तो निर्णय ?

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology