• Monday 27th of July 2026

सशस्त्र प्रहरीद्वारा लाखौं मुल्य बाराबरको अवैध मदिरा बरामद


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकास्थित कोशी किनारबाट लाखौं मुल्य बाराबरको बरामद गरिएको अवैध मदिरा । गोप्य सूचनाको आधारमा नेपालबाट ढुङगामा लोड गरि अवैधरुपमा चोरीतस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले झण्डै रु एक लाख मूल्य बरावरको डुङ्गासहित ४० कार्टुन मदिरा बरामद गरेको छ । तस्वीर : अरुण कुमार यादव, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology