• Monday 27th of July 2026

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार


  • गोकर्णेश्वर अनलाइन

हेलिकप्टरमार्फत सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार । हेलम्बु गाँउपालिका–२ स्थित किउलकी सोनिया जोगिको उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत बिष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपपछि ९ एनएकेपी हेलिकप्टरमार्फत बुधबार बिहान १० बजे काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology