शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर र उप प्रमुख तुलसीदेवी हमाल संयुक्त रुपमा एकल महिलालाई खाद्यान्न वितरण गर्दै । नगरपालिकाका विपन्न र एकल गरी ५१ जना महिलालाई मङ्गलबार खाद्यान्न वितरण गरिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु÷रासस