सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्रिसडक खण्डबाट खैरो हेरोइनसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा र १९ वर्षीय निरज शर्मालाई आइतबार सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका सुरक्षाकर्मी । तस्बिर : नानीमैया कटवाल÷रासस
