• Monday 27th of July 2026

पछिल्लो २४ घन्टामा आठ हजार ६३६ कोरोना सङ्क्रमित थप


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो २४ घन्टामा आठ हजार ६३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ पिसिआर र ६३० एन्टिजिन परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङख्या एक लाख १७ हजार २६१ पुगेको छ । आज छ हजार ४०४ जना सङ्क्रमण मुक्त भएका छन् । निको हुनेको सङ्ख्या चार लाख ४ हजार ८८७ पुगेको छ । सङ्क्रमणबाट आज १६९ को० पुगेको छ । ज्यान गएको छ । मृतकको कुल संख्या छ हजार ७०

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology