• Monday 27th of July 2026

दैलेख अस्पतालमा पुनः प्रसूति सेवा शुरु


  • गोकर्णेश्वर अनलाइन

जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत् प्रदान गरिने प्रसूुति सेवा पुनः शुरुआत भएको छ ।

चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नुभएपछि जटिल प्रकारका गर्भवतीका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले प्रसूति सेवा पुनः सुचारु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology