सुदर्शन बजगाई,आशाका किरण मिडिया । राष्ट्रिय युवा संघ नेपालको आज बसेको सचिवालय बैठकले किरण पौडेललाई अध्यक्ष चयन गरेको छ । पुर्व सहमति अनुसार वचन बहादुर सिंहले किरण पौडेललाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।