• Friday 24th of July 2026

जोरपाटी चोक बन्यो डम्पिङ साईड,मेयरको प्राथमिकतामा परेन फोहोरमैला व्यवस्थापन,जनता गनाउने बाटोमा हिँड्न बाध्य(फोटो फिचर)


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । जोरपाटी चोक फोहोरमैलाका कारण दुर्गन्धित बनेको छ । फोहोरमैला ब्यवस्थापन गर्ने जिम्मेवार निकाय गोकर्णेश्वर नगरपालिका मौन बस्दा जनता गनाउने बाटोमा हिँड्न बाध्य भएका हुन् । गोकर्णेश्वर नगरपालिकाले बिना तयारी करोडौंको फोहोरमैला ब्यवस्थापन गर्ने मेसिन खरिद गरेतापनी त्यसको प्रयोग हुन सकेको छैन । गोकर्णेश्वर नगरपालिकालाई नेपालकै एक नम्बरको नगरपालिका हो भन्ने मेयर सन्तोष चालिसेको कुरा जनताले पत्याउन छाडेका छन् । हेर्नुस फोटो र भिडियो फिचर :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology