• Monday 27th of July 2026

पोखरामा माओवादी र काँग्रेसमा पहिरो,सयौं युवा पुरानो दल त्यागी एमाले प्रवेश


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार ।पाेखरामा वाइसीएल नेपाल र नेपाल तरुण दल लगायतका विभिन्न संगठहरुकाे जिम्मेवारी परित्याग गरि पाेखरा महानगरका वडा नं ५,६,७,१०,१२,१५,३२ बाट गरि १५६ जना युवाहरु नेकपा(एमाले) र राष्ट्रिय युवा संघमा प्रबेश गरेका छन् ।युवाहरुलाई अवीर र खादा लगायर पुर्ब युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका माननीय राजिब पाहारीले नेकपा एमालेमा प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका युवाहरूलाई उचित जिम्मेवारी दिईने माननीय राजिव पहारीले आशाका किरण मिडियालाई बताए ।

Open Photo

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology