• Wednesday 29th of July 2026

माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन हुनुभएको छ ।

गण्डकी प्रदेश समितिका सदस्यसमेत रहनुभएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिनुभयो । यसअघि संयोजकको भूमिकामा रहनुभएका ज्ञामनाथ गैरे प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सो जिम्मेवारी पाउनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology