• Friday 24th of July 2026

ढल्यो नेपाली कांग्रेसले जितेको वडा : गोकर्णेश्वर ३ मा नेकपा एमालेको प्यानलै विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन् । वडा अध्यक्षमा मुरारी कुईकेलले नेतृत्व गरेको प्यानलले नेपाली काँग्रेसको टिमलाई पराजित गरेका हुन्  । गोकर्णेश्वर अनलाइनलाई प्राप्त विवरण अनुसार वडा अध्यक्षमा मुरारी कुईकेल महिला सदश्यमा लक्ष्मी भण्डारी ,दलित महिला सदश्यमा चित्रमाया वि.क  ,खुल्ला सदस्यमा बुद्धि श्रेष्ठ र सचिन लामा  विजयी भएका हुन् ।अन्तिम मत परिणाम केही समयमा निर्वाचन आयोगले प्रकाशन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology