• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका युवा नेता दिपक रिसाल विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा फराकिलो मतान्तर सहित नेपाली काँग्रेसका युवा नेता दिपक रिसाल विजयी भएका छन् । नेकपा एमालेका नेता उद्धव बिष्टलाई पराजित गर्दै रिसाल नगर प्रमुख निर्वाचित भएका हुन् ।अन्तिम परिणाम केही समयमा प्रकाशन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology