• Monday 27th of July 2026

राष्ट्रियसभामा चार संवैधानिक आयोगका प्रतिवेदन पेश


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन २०७७÷७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology