• Monday 5th of October 2026

प्रतिनिधिसभा बैठक स्थगित


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गर्नुभएको हो । बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो । प्र्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गर्नुभएको जानकारी दिनुभयो ।नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology