• Friday 24th of July 2026

यस्तो थियो नवनिर्वाचित अनेरास्ववियु अध्यक्ष समिक बडाल नेतृत्वको केन्द्रीय कमिटीको सपथ ग्रहण कार्यक्रम(फोटो फिचर)


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण । अनेरास्ववियुको भर्खर सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित समिक बडाल र सम्पुर्ण केन्द्रीय कमिटी सदस्यहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिस्ठानमा सपथ लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनीहरुलाई सपथ गराएका हुन् । कार्यक्रममा एमाले महासचिव शंखर पोखरेल लगायतका नेताको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology