• Friday 24th of July 2026

यस्तो छ विवादमा तानिएको गोकर्णेश्वर नगरपालिका र आकाशा प्रतिस्ठानको साम्झौता(सक्कल कपी)


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । चर्को विरोध भएपछि गोकर्णेश्वर नगरपालिका र आकाशा प्रतिस्ठानको सम्झौता गोकर्णेश्वर नगरपालिकाभर चर्चामा रह्यो । विभिन्न संचार माध्यमले नगर प्रमुख दिपक कुमार रिसाल र उप-प्रमुख सान्नानी लामालाई ध्रुविकृत गर्न खोजेपछी गोकर्णेश्वर नगरपालिकाले पत्रकार सम्मेलननै आयोजना गरेर जनताको सुसूचित हुने अधिकारलाई प्रत्याभूत गरेको थियो । आखिर के रहेछ त्यो विवादमा तानिएको सम्झौता पत्रमा हेर्नुस् जस्ताको त्यस्तै :

   

 

गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा कसले के बोले हेर्नुस् संपादित अंश :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology