• Tuesday 8th of September 2026

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको धज्जी उडाए : प्रमुख आयुक्त महेन्द्रराज रंजित


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले  ऐन कानुनको धज्जी उडाएर मनोमानी ढंगले चल्न खोज्दा नेपाल स्काउटमा समस्या आएको बताएका छन् ।

आज लैनचौरमा संचारकर्मीसंग कुरा गर्दै  नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले प्राली जसरी मनोमानी ढंगबाट संस्था चलाउन खोजेको आरोप समेत लगाएका छन् ।

रंजितका अनुसार नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले  ऐन नियमलाई बेवास्ता गर्दै निर्वाचित कमिटीलाई बाईपास गर्न खोजेको र विना जानकारी महिनौं बिदा बसेर संस्थाको कामकारवाही ठप्प पारेको आरोप समेत लगाएका छन् ।

हेरौं नेपाल स्काउटका प्रमुख महेन्द्रराज रंजितले थप के भने भिडिओमा :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology