• Friday 24th of July 2026

रामेश्वर फुयाल नेकपा एमालेको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । नेकपा एमालेका नेता रामेश्वर फुयाल एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी भएका छन् । उपत्यका प्रदेश क्लस्टरमा सबैभन्दा बढी १५१२ मत सहित फुयाल विजयी भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology