• Wednesday 29th of July 2026

राई मुख्यमन्त्री नियुक्त, आजै शपथ


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो । उहाँले आजै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology