• Thursday 30th of July 2026

महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँले १४ औँ महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गर्नुभएको हो ।
महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उहाँले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology