• Monday 27th of July 2026

हतुवागढीको अध्यक्षमा एमाले विजयी


  • गोकर्णेश्वर अनलाइन

भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी हुनुभएको छ । राईले चार हजार ४२ मत प्राप्त गर्नुभयो भने उहाँका निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले तीन हजार ३५३ मत पाउनुभयो ।

गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी सुनिता किराँती तीन हजार ७०८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ७११ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology