सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार नवराज लामा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार दिपक लामालाई हराउँदै लामा विजयी भएका हुन् । अन्तिम मत परिणाम केही समयपछी निर्वाचन आयोगले प्रकाशन गर्नेछ ।
