• Friday 24th of July 2026

गोकर्णेश्वर ७ को वडा अध्यक्षमा नेकपा एमालेका केशव गुरुङ विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार केशव गुरुङ विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै गुरुङ विजयी भएका हुन् । वडा अध्यक्ष र खुल्ला सदस्य एमालेको पोल्टोमा परेको छ भने बाँकी ३ सदस्य काँग्रेसले जितेको हो ।अन्तिम मत परिणाम केही समयपछी निर्वाचन आयोगले प्रकाशन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology