• Monday 27th of July 2026

गोकर्णेश्वर ८ मा नेपाली काँग्रेसका नन्दलाल श्रेष्ठ वडा अध्यक्षमा विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन मजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेकी उम्मेदवार कल्पना राजचल श्रेष्ठलाई पछार्दै नेपाली काँग्रेसका नन्दलाल श्रेष्ठ विजयी भएका छन् । बाँकी ४ सदश्य एमालेले जित्दा मेयरमा काँग्रेसले र उपमेयरमा एमालेले अग्रता लिएको छ । अन्तिम परिणाम केही समयमा प्रकाशन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology