• Friday 24th of July 2026

गोकर्णेश्वर ९ मा नेपाली काँग्रेसका राजिव थापा वडा अध्यक्षमा विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन मजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९  मा नेकपा एमालेका उम्मेदवार राजेन्द्र  सिंह ठकुरीलाई  पछार्दै नेपाली काँग्रेसका राजीव थापा विजयी भएका छन् । गो.न.पा ९ मा नेपाली कांग्रेसको प्यानलै  विजयी भएको हो ।अन्तिम परिणाम केही समयमा प्रकाशन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology