• Friday 24th of July 2026

समयमा खर्च विवरण नबुझाएपछी गोकर्णेश्वर नगरपालिकाका मेयर र उप-मेयरलाई ४ लाख ५० हजार जरिवाना : ६ महिनाभित्र नतिरे सरकारी बाँकी सरह असुल उपर गरिने


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । निर्वाचन आयोगले समयमै निर्वाचनको खर्च नबुझाएको भन्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल र उप-प्रमुख सान्नानी लामालाई चार लाख ५० हजार जरिवाना तोकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको जरिवाना सुचिमा गोकर्णेश्वर नगरपालिकाका ९ वटै वडाका अध्यक्ष समेत जरिवानामा परेका छन् । वडा अध्यक्षहरु जनही २ लाख जरिवानामा परेका हुन् । निर्वाचन सक्किएपछी १ महिना भित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । समयमा खर्च विवरण नबुझाउँदा निर्वाचित मात्र नभई अधिकांस गो.न.पा.का विभिन्न पदमा उठेका उम्मेदवार समेत कारवाहीमा परेका हुन् ।

यस्तो छ निर्वाचन आयोगको प्रेस विज्ञप्ति :

हेर्नुस् यी हुन् गोकर्णेश्वर नगरपालिकाबाट जरिवानामा पर्ने उम्मेद्वारहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology