• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाललाई राप्रपाले बुझायो ज्ञापनपत्र


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन।  गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाललाई राप्रपा गोकर्णेश्वर नगर समितिले ज्ञापनपत्र बुझाएको छ।  आज नगरपालिकामा राप्रपाका नेता गणेश गिरीले मेयर दिपक रिसाललाई ज्ञापनपत्र बुझाएका हुन्। नगरपालिकामा भएको घोटाला,काण्ड र अनियमितताको विषयमा राप्रपाले ज्ञापनपत्र बुझाएको हो।  हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology