सुदर्शन बजगाई,आशाका किरण मिडिया । नेकपा एमालेका नेता रामेश्वर फुयाल एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी भएका छन् । उपत्यका प्रदेश क्लस्टरमा सबैभन्दा बढी १५१२ मत सहित फुयाल विजयी भएका हुन् ।