सुदर्शन बजगाई,आशाका किरण समाचार । भनिन्छ दृढ इच्छाशक्ति भयो भने जस्तो सुकै परिस्थितिलाई जित्न सकिन्छ,ठिक त्यसतै भएको छ प्रधानमन्त्री केपी शर्मा ओलीको जिवनमा । दोश्रो पटकको मृगौला प्रत्यारोपण गरेर १२ दिन पछी डिस्चार्ज भए लगत्तै आज छोटो बैठक गरेर केपी ओलीले आफ्नो सकृयता बढाएका छन् । मिडिया र पार्टी भित्रै केपी ओलीको स्वास्थ अवस्थालाई लिएर देश कसरी चल्छ भनेर प्रश्न उठेको बेला ओलीको आजको सानो बैठकले सबैको मुखमा ताल्चा लगाईदिएको छ । विरामी भएको बेला नानाथरी टिप्पणी उठेको बेला केपी ओलीको सकृयताले सबैको मुखमा ताला त लगायोनै अझ मेडिकल साईनस्लाई चुनौती समेत दिएको छ । हेर्नुस फोटो फिचर :
:

फोटो : डा राजन भट्टराईको फेसबुकबाट
