• Saturday 25th of July 2026

चन्द समूहका पुन पक्राउ


  • गोकर्णेश्वर अनलाइन

नेत्रविक्रम चन्द समूह, सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले आज पक्राउ गरेको छ । उहाँसँगै सङ्गीता धामी नाम गरेकी महिलालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology