सुदर्शन बजगाई-गोकर्णेश्वर अनलाइन । फितलो योजना र तयारी एवं प्रभावकारी सुरक्षा रणनीति तय गर्न नसक्दा गोकर्णेश्वर नगरपालिका कोरोनाको केन्द्र बन्ने सम्भावना बढ्दै गएको छ । नगरपालिकाको कमजोर उपस्थिती र स्वास्थाकर्मी र प्रशासनले आव्हान गरेको कुरा नमान्दा गोकर्णेश्वर नगरपालिका कोरोनाको केन्द्र बनेको छ। हेर्नुस कुन वडामा कती संक्रमित :

