• Monday 27th of July 2026

स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइँदै


  • गोकर्णेश्वर अनलाइन

मुगु जिल्लाबाट सङ्कलित स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउन शुक्रबार गाडीमा लोड गरिएको सकङ्लित स्वाब बक्स । बिहीबार मुगुबाट कोरोना भाइरस परीक्षणका लागि ३६१ जनाको स्वाब जुम्लामा सङ्कलित गरिएको हो । तस्बिर :नृपेन्द्रबहादुर मल्ल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology