• Sunday 26th of July 2026

चोरी गरेको रकमसहित पक्राउ परेका सार्वजनिक


  • गोकर्णेश्वर अनलाइन

पसलबाट चोरी गरेको रु चार लाख र साढे पाँच लाख बराबरको सामानसहित पक्राउ परेका चार जनालाई सप्तरी प्रहरीले मङ्गलबार सार्वजनिक गर्दै । उनीहरु पसलमा जडान गरिएको सिसिटिभीका आधारमा पक्राउ परेका थिए । तस्बिर : नानीमैया कटवाल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology