सुदर्शन बजगाई,आशाका किरण मिडिया । लामो समय लकडाउन र निशेधाज्ञाका कारण विद्यालयमा गएर शिक्षा लिनबाट बन्चित विद्यार्थी अब स्कुल जान पाउने भएका छन् । आज गोकर्णेश्वर नगरपालिकाले काठमाडौंको जोरपाटीमा रहेको बुद्ध एकेडेमीको हलमा गरेको पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले सो कुरा बताउनु भएको हो । भिडियोमा हेर्नुस् कसरी खोल्न पाईन्छ विद्यालय?के के छन् सुरक्षा मापदण्ड?किन गरियो यस्तो निर्णय ?
