• Monday 27th of July 2026

छतमा चढेर यात्रा


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–५ साँगेबाट ग्रामीण भेगमा जाँदै गरेको बसको छतमा चढेर यात्रा गर्दै यात्रु । ग्रामीण भेगमा चल्ने अधिकांश सवारी साधनमा छतमै बसेर यात्रा गर्ने गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology