• Monday 27th of July 2026

दशैँको समयमा बाढीपीडितलाई राहत


  • गोकर्णेश्वर अनलाइन

कैलालीको भजनी–८ का बाढीपीडितलाई निड्स नेपालको सहयोगमा प्राप्त भएको राहत वितरण गर्दै भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी । ८ नं वडाका ४७६ बाढी प्रभावित परिवारलाई खाद्यान्न र लुगाकपडा वितरण गरिएको हो । तस्बिर : दुर्गा देवकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology