• Monday 27th of July 2026

नेपालले विश्व शान्ति स्थापनाका लागि निरन्तर योगदान दिने छः राष्ट्रपति


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घ शान्ति सेना दिवस(मे २९) अवसरमा शान्ति सैनिकका रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्र सङ्घ परिवारमा शुभकामना दिनुभएको छ ।
उहाँले आज अपराह्न ट्वीट गर्दै शान्ति स्थापनार्थ खटिने क्रममा शहादत प्राप्त गर्ने शान्ति सैनिकप्रति श्रद्धाञ्जलि दिँदै नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology