• Monday 27th of July 2026

एमाले स्थायी कमिटी बैठक स्थगित


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठक स्थगित भएको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology