• Monday 27th of July 2026

एमालेः सहमतिका लागि बैठक जारी


  • गोकर्णेश्वर अनलाइन

नेकपा(एमाले) विवाद समाधान कार्यदलको बैठक आजै विवाद समाधान गरेर सहमति गर्ने गरी बसिरहेको छ । सहमति भएमा आजै दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।
सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology